मिति २०७७/०६/१४ गते सम्म यस ईलाका प्रशासन कार्यालय, गौरीगंज, झापामा राहदानी फाराम पेश गर्नु हुने व्यक्तिहरूले यस कार्यालयको फोन नंं. ०२३-४१२०८७ मा सम्पर्क राख्नु भई आफ्नो राहदानी प्राप्त गर्नुहुन अनुरोध छ ।।।।
२०७७-०७-०३
२०७७-०७-०३
