Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा

नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा

कार्यालय परिचय

झापा जिल्लाकाे जनसंख्या भाैगाेलिक अवस्थित र जनस्तरबाट अाएकाे मागलार्इ समेत ध्यानमा राखी नेपाल सरकार माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री  स्तरबाट  मिती २०७२ /०६/०२ मा भएकाे निर्णय अनुसार यस झापा जिल्लाकाे कमल गा.पा काे वडा न‌‍ ५ पाडाजुगी बाट २२  कि.मि.दक्षीण गाैरीगंजमा याे कार्यालय मिति २०७२/१२/२६ मा स्थापना भएकाे छ । यस कार्यालयबाट हाल गाैरादह न.पा. साविकका ५ वटा गा.वि.स. हरु र गाैरीगंज गा.पा. साविकका ४ गा.वि.स.हरु का दुवैका जम्मा १५ वटा वडाका नेपाली नागरिकहरुलार्इ नेपाली नागरिकताकाे प्रमाण पत्र जारी,बैबाहिक अंगिकृत नागरिकताकाे प्रमाण  पत्र जारी,नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी जारी,विवाह पश्चाप पतिकाे नाम समावेश गर्न चाहेमा पतिकाे नाम समावेश,नाबालक परिचय पत्र जारी,अादिवासी जनजाती मधेसी दलित प्रमाणित,राहदानी बनाउन पठाउने र प्राप्त भए पछि वितरण,द्रुत सेवाकाे राहदानीकाे लागी सिफारिस,जिल्ला प्रशासन कार्यालय झापा भद्रपुरमा दर्ता भै सकेका संस्थाहरुकाे नविकरण र शान्ती सुरक्षाा समेतका सेवाहरु प्रदान गरिन्छ ।


सूचना


सबै सूचना हेर्नुहोस