2076-04-27
2076-04-27
मिति २०७६ असार १ गते देखि असार ३० गते सम्म राहदानी प्राप्त गर्न फाराम पेश गर्नुहुने सेवाग्राही महानुभावहरुको राहदानी, राहदानी विभागबाट यस कार्यालयमा प्राप्त भएको हुँदा सक्कल भौचर लिई कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा .