Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, झापा

ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, झापा

ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

मुख्य कार्यहरु

2076-03-19

2076-03-19


यस इलाका ‍‍‌गाैरादह न‍.पा. र गाैरिगन्ज गा.पा. मा  स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरुलाई यस कार्यालयबाट उपलब्ध हुने सेवाहरु

  • नेपाली नागरिकताकाे प्रमाण पत्र जारी ।
  • बैबाहिक अंगिकृत नागरिकताकाे प्रमाण  पत्र जारी ।
  • नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी जारी ।
  • विवाह पश्चाप पतिकाे नाम समावेश गर्न चाहेमा पतिकाे नाम समावेश ।
  • नाबालक परिचय पत्र जारी ।
  • राष्ट्रिय परिचय पत्रको विवरण संकलन तथा कार्ड वितरण ।
  • आदिवासी जनजाती मधेसी दलित प्रमाणित ।
  • राहदानी बनाउन पठाउने र प्राप्त भए पछि वितरण ।
  • द्रुत सेवाकाे राहदानीकाे लागी सिफारिस ।
  • जिल्ला प्रशासन कार्यालय झापा भद्रपुरमा दर्ता भै सकेका संस्थाहरुकाे नविकरण ।


पछिल्लो अपडेट गरिएको : 2083-01-07 12:58:09

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा .