Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, झापा

ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, झापा

ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय परिचय

2076-03-17

2076-03-17


झापा जिल्लाकाे जनसंख्या भाैगाेलिक अवस्थित र जनस्तरबाट आएको मागलाई समेत ध्यानमा राखी नेपाल सरकार माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री  स्तरबाट  मिती २०७२ /०६/०२ मा भएकाे निर्णय अनुसार यस झापा जिल्लाकाे कमल गा.पा काे वडा नं. ५ पाडाजुगी बाट २२  कि.मि.दक्षिण गौरिगन्जमा याे कार्यालय मिति २०७२/१२/२६ मा स्थापना भएकाे छ । यस कार्यालयबाट हाल गाैरादह न.पा. साविकका ५ वटा गा.वि.स. हरु र  गौरिगन्ज गा.पा. साविकका ४ गा.वि.स.हरु का दुवैका जम्मा १५ वटा वडाका नेपाली नागरिकहरुलाई नेपाली नागरिकताकाे प्रमाण पत्र जारी,बैबाहिक अंगिकृत नागरिकताकाे प्रमाण  पत्र जारी,नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी जारी,विवाह पश्चाप पतिकाे नाम समावेश गर्न चाहेमा पतिकाे नाम समावेश,नाबालक परिचय पत्र जारी,आदिवासी जनजाती मधेसी दलित प्रमाणित,राहदानी बनाउन पठाउने र प्राप्त भए पछि वितरण,द्रुत सेवाकाे राहदानीकाे लागी सिफारिस,जिल्ला प्रशासन कार्यालय झापा भद्रपुरमा दर्ता भै सकेका संस्थाहरुकाे नविकरण र शान्ती सुरक्षाा समेतका सेवाहरु प्रदान गरिन्छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-07 12:58:09

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापा .