मुख्य कार्यहरु
यस इलाका गाैरादह न.पा. र गाैरिगन्ज गा.पा. मा स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरुलाई यस कार्यालयबाट उपलब्ध हुने सेवाहरु
- नेपाली नागरिकताकाे प्रमाण पत्र जारी ।
- बैबाहिक अंगिकृत नागरिकताकाे प्रमाण पत्र जारी ।
- नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी जारी ।
- विवाह पश्चाप पतिकाे नाम समावेश गर्न चाहेमा पतिकाे नाम समावेश ।
- नाबालक परिचय पत्र जारी ।
- राष्ट्रिय परिचय पत्रको विवरण संकलन तथा कार्ड वितरण ।
- आदिवासी जनजाती मधेसी दलित प्रमाणित ।
- राहदानी बनाउन पठाउने र प्राप्त भए पछि वितरण ।
- द्रुत सेवाकाे राहदानीकाे लागी सिफारिस ।
- जिल्ला प्रशासन कार्यालय झापा भद्रपुरमा दर्ता भै सकेका संस्थाहरुकाे नविकरण ।
